Monday, August 6, 2018


अनुभवी प्रशिक्षकहरुद्वारा कार माेटरसाइकल स्कुटर ग्यारेन्टीका साथ सिकाइन्छ । लाइसेन्स लिन सक्ने ग्यारेन्टी समेत लिइन्छ । सफलताका साथ ड्राइभिङ सिकी राेजगारीमा लागेका र अाफ्ना सवारीसाधन अाफै हाँकेका र विदेश जाने विद्यार्थीहरुले सीप हासिल गरिसकेका यस तालिम केन्द्रबाट यहाँहरुले पनि सीप अार्जन गरी ढुक्क हुनुहाेस् । ट्रायल स्पटमा खुला सडकमा सिकाउनुका साथै सैद्धान्तिक शिक्षा समेत दिइन्छ । तुरुन्त सम्पर्क गर्नु हाेस् ।

निर्देशक नवीन गाैतम ९८५१०९५३३१ 98510-93331